बिहीबार, असार ४, २०८३

टेक्सास इन्टरनेशनल कलेजद्वारा ह्याकाथन  सुरु

 |  शुक्रबार, साउन २, २०८२

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन २, २०८२
National life
Shivam cement

काठमाडौं-टेक्सास इन्टरनेशनल कलेजमा बहुप्रतिक्षित टेक्सास ह्याकाथन २०२५ सुरु भएको छ।विएससि,सिएसआइटि र विसिए कार्यक्रमका विद्यार्थीहरूबाट दश टोलीहरूले उक्त रोमाञ्चक प्रतिस्पर्धामा भाग लिइरहेका छन्।

विद्यार्थीहरूको व्यावसायिक विकास र अनुभवमा आधारित सिकाइमा केन्द्रित रही टेक्सास कलेजले यस प्रकारका कार्यक्रमहरू निरन्तर रूपमा आयोजना गर्दै आएको छ। विजेता टोलीलाई पचास हजार नगद पुरस्कार राखेको उक्त कार्यक्रमले वास्तविक जीवनका समस्या समाधान गर्ने क्षमता र उद्योगसँग सम्बन्धित सीपको विकासगर्ने  अपेक्षा रहेको टेक्सास इन्टरनेशनल कलेजले जनाएको छ।

प्रकाशित: Jul 18, 2025| 12:23 शुक्रबार, साउन २, २०८२
प्रतिक्रिया दिनुहोस्