शुक्रबार, असार १३, २०८२

एसईईको नतिजा आज साँझ सार्वजनिक हुने

 |  शुक्रबार, असार १३, २०८२
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, असार १३, २०८२

vianetvianet

काठमाडौं- यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज (शुक्रबार) साँझ प्रकाशित हुने भएको छ।

केहीबेरअघि बसेको परीक्षा बोर्डको बैठकले साँझ नतिजा प्रकाशन गर्ने तयारी गरेको हो।

२०८१ को एसईई परीक्षा ७ चैतदेखि सञ्चालन भएको थियो । परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए।

प्रकाशित: Jun 27, 2025| 15:00 शुक्रबार, असार १३, २०८२
प्रतिक्रिया दिनुहोस्