शनिबार, असार ६, २०८३

कास्कीमा भूकम्पको धक्का

 |  बुधबार, जेठ १४, २०८२

नेपाल समय

नेपाल समय

बुधबार, जेठ १४, २०८२
National life
Shivam cement

कास्कीको फुलिबाङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ।

बुधबार बिहान ११ बजेर ५६ मिनेट जाँदा ४.४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ।

भूकम्पको धक्का कास्कीसहित आसपासका जिल्लामा समेत महसुस गरिएको थियो । 

प्रकाशित: May 28, 2025| 12:44 बुधबार, जेठ १४, २०८२
प्रतिक्रिया दिनुहोस्