शनिबार, असार ६, २०८३

सुनसरीको तिरुपती उडप्यानल इन्डष्ट्रीमा आगलागी

 |  बुधबार, जेठ १४, २०८२

नेपाल समय

नेपाल समय

बुधबार, जेठ १४, २०८२
National life
Shivam cement

सुनसरी- सुनसरी-मोरङ औद्योगिक करिडोरस्थित तिरुपती उड प्यानल इन्डष्ट्रीमा आज बिहान २:३० बजेदेखि लागेको आगो निभाउने प्रयास जारी छ। 

इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार विद्युत् सर्ट भएर आगो सल्किएको अनुमान छ। आगो निभाउन धरान, विराटनगर, इटहरी, दमक, पथरी, दुहवी, इनरुवालगायत स्थानका १६ वटा दमकल प्रयोग गरिएको छ। 

प्रकाशित: May 28, 2025| 08:44 बुधबार, जेठ १४, २०८२
प्रतिक्रिया दिनुहोस्