शनिबार, असार ६, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • मकवानपुरको भीमफेदीमा पौडी खेल्ने क्रममा डुबेर किशोरको मृत्यु

मकवानपुरको भीमफेदीमा पौडी खेल्ने क्रममा डुबेर किशोरको मृत्यु

 |  बुधबार, जेठ १४, २०८२

नेपाल समय

नेपाल समय

बुधबार, जेठ १४, २०८२
National life
Shivam cement

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–८ स्थित कोगटे खोलामा डुबेर किशोरको मृत्यु भएको छ। पौडी खेल्ने क्रममा  काठमाडौं महाननगरपालिका–१२ लाजिम्पाटका १७ वर्षीय नामसोज हगङ्जबेगुको मृत्यु भएको हो। 

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता श्यामु अर्यालका अनुसार डुबेर अचेत भएका निजलाई उद्धार गरी सिस्नेरीस्थित स्वास्थ्यचौकीमा ल्याइएकामा उपचारका क्रममा उनको मृत्यु भएको हो।

प्रकाशित: May 28, 2025| 08:40 बुधबार, जेठ १४, २०८२
प्रतिक्रिया दिनुहोस्