शनिबार, असार ६, २०८३

विज्ञापन बोर्डको अध्यक्षमा पुन: हुमागाईं नियुक्त

 |  मंगलबार, जेठ १३, २०८२

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ १३, २०८२
National life
Shivam cement

काठमाडौं- विज्ञापन बोर्डको कार्यकारी अध्यक्षमा लक्ष्मण हुमागाईं नियुक्त भएका छन्। यसअघि नै एक कार्यकाल बोर्ड सम्हालिसकेका हुमागाईंलाई सरकारले पुन: नियुक्त गरेको हो।

व्यावसायिक कार्ययोजना, प्रस्तुतिकरण तथा अन्तर्वार्तामा उच्च अंक प्राप्त गरेको आधारमा सिफारिस भएका तीन जनामध्ये हुमागाईं नियुक्त भएको सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए। 

सरकारले २०७८ सालमा विज्ञापन बोर्ड गठन गरेको थियो। बोर्डको पहिलो अध्यक्ष हुमागाईं नै हुन्।

प्रकाशित: May 27, 2025| 16:38 मंगलबार, जेठ १३, २०८२
प्रतिक्रिया दिनुहोस्