शनिबार, असार ६, २०८३

सरुवा भए १० सचिव, को कहाँ ?

 |  मंगलबार, जेठ १३, २०८२

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ १३, २०८२

काठमाडौं- सरकारले १० जना सचिवको सरुवा गरेको छ। जेठ १२ गते बसेको मन्त्रिपरिषद् बैठकले सचिवको सरुवा गरेको हो।

National life

बैठकका निर्णय मंगलबार सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले निजामती सेवाका राजपत्रांकित विशिष्ठ श्रेणीका १० सचिवको सरुवा गर्ने निर्णय भएको जानकारी दिए।

बैठकले प्रशासन सेवा समूहतर्फ सहसचिव भूपाल बराल र इन्जिनियरिङ सेवातर्फ दीनानाथ मिश्रलाई सचिव पदमा बढुवा गर्ने निर्णय पनि गरेको छ।

प्रकाशित: May 27, 2025| 16:35 मंगलबार, जेठ १३, २०८२
प्रतिक्रिया दिनुहोस्