शनिबार, पुस १२, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • बाजुरामा टेलिकमको गाडी दुर्घटना हुँदा ३ जनाको मृत्यु, दुई घाइते

बाजुरामा टेलिकमको गाडी दुर्घटना हुँदा ३ जनाको मृत्यु, दुई घाइते

 |  मंगलबार, जेठ १३, २०८२

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ १३, २०८२

National life
Laxmi sunrise bank
kumari

बाजुरा-  जिल्लाको जगन्नाथ गाउँपालिकामा आज जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमा नै  मृत्यु भएको छ। 
    
दुर्घटनामा धनगढी उपमहानगरपालिका घर भई हाल नेपाल टेलिकम बाजुराका कार्यालय प्रमुख ५५ वर्षीय लोकबहादुर खड्का, जिप चालक ४० वर्षीय करन महतरा र बडीमालिका नगरपालिका–७ निवासी २८ वर्षीय रवीन्द्र धामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएसको छ। दुर्घटनामा दुईजना घाइते भएका छन्। उनीहरुको आधारभूत अस्पताल कोल्टीमा उपचारका भइरहेको छ। 

नेपाल टेलिकमको टावरमा सोलार प्यानल जोड्न पिलुचौरबाट गएको जिप दुर्घटना भएको हो। 

प्रकाशित: May 27, 2025| 13:36 मंगलबार, जेठ १३, २०८२
प्रतिक्रिया दिनुहोस्