शनिबार, असार ६, २०८३

बैतडीमा भूकम्पको धक्का

 |  शुक्रबार, जेठ ९, २०८२

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ ९, २०८२
National life
Shivam cement

बैतडी- बैतडी सदरमुकाम भएर भूकम्प भएको छ। सुर्खेतिस्थित भूकम्प मापन केन्द्रका प्रमुख चिन्तन तिमल्सिनाका अनुसार सदरमुकाम खलङ्गा केन्द्रबिन्दु भएर आज बिहान १:४८ बजे पाँच दशमलव एक र २:०० बजे तीन दशमलव सात रेक्टर स्केलको भूकम्प भएको हो।

लगातार दुईपटक कम्पन भएपछि यहाँका स्थानीय घर बाहिर निस्केका थिए। भूकम्पको धक्का दार्चुला, बझाङ, डडेल्धुरामा धक्का महसुस गरिएको केन्द्रका प्रमुख तिमल्सिनाले बताउनुभयो। भूकम्पबाट भएको क्षतिको विवरण प्राप्त हुन बाँकी छ।

प्रकाशित: May 23, 2025| 06:43 शुक्रबार, जेठ ९, २०८२
प्रतिक्रिया दिनुहोस्