शनिबार, असार ६, २०८३

पोखरा आसपास भूकम्पको धक्का

 |  मंगलबार, जेठ ६, २०८२

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ६, २०८२
National life
Shivam cement

पोखरा आसपासको क्षेत्रमा मंगलबार दिउँसो भूकम्पको धक्का महसुस भएको छ। 

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार कास्कीको सिनुवा आसपास केन्द्रविन्दु भएर दिउँसो १ बजेर ५९ मिनेटमा ४.७ म्याग्निच्यूडको भूकम्प गएको हो। 

भूकम्पबाट हालसम्म क्षतिको कुनै विवरण प्राप्त भएको छैन । 

प्रकाशित: May 20, 2025| 15:01 मंगलबार, जेठ ६, २०८२
प्रतिक्रिया दिनुहोस्