उपल्लो डोल्पाको डोल्पोबुद्ध गाउँपालिका–५ तिन्जेमा जौ, उवा र आलु लगाउनका लागि चौँरीको सहायताले हलो जोत्दै कृषक। वर्षमा एक मात्र बाली पाक्ने गर्दछ। तस्बिर: रासस