बुधबार, वैशाख ३१, २०८२

इलेक्ट्रिक माइक्रो दुर्घटनामा तीन जनाको मृत्यु

 |  बुधबार, वैशाख ३१, २०८२
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख ३१, २०८२

vianetvianet
triton college
National life insurance

कास्कीको पोखरा महानगरपालिका-३२ लामेआहालमा इलेक्ट्रिक माइक्रो दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ।

धादिङबाट पोखरा जाँदै गरेको ग १ ज ८६३० नम्बरको माइक्रो लामेआहालमा दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

दुर्घटनामा परी थप ८ जना घाइते भएका छन्। मृतक र घाइतेको पहिचान खुल्न बाँकी छ।

प्रकाशित: May 14, 2025| 19:09 बुधबार, वैशाख ३१, २०८२
प्रतिक्रिया दिनुहोस्