सोमबार, जेठ ११, २०८३

सिन्धुपाल्चोकमा भूकम्पको धक्का

 |  शुक्रबार, वैशाख १२, २०८२

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख १२, २०८२
National life
Shivam cement

काठमाडौं- सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज शुक्रबार बिहान ११ बजेर ५३ मिनेट जाँदा ४.१ म्याग्निच्युडको भूकम्प गएको हो। यसको केन्द्रबिन्दु फुलपिङकोट रहेको छ। 

 १० वर्षअघि आजकै दिन (२०७२ वैशाख १२ गते) गोरखाको बारपाक केन्द्रबिन्दु भएर ७.८ रेक्टर स्केलको भूकम्प गएको थियो।

प्रकाशित: Apr 25, 2025| 12:18 शुक्रबार, वैशाख १२, २०८२
प्रतिक्रिया दिनुहोस्