सोमबार, असार १, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • सोमबारदेखि नयाँ मौसमी प्रणाली भित्रिंदै, पानी पर्ने सम्भावना

सोमबारदेखि नयाँ मौसमी प्रणाली भित्रिंदै, पानी पर्ने सम्भावना

 |  आइतबार, फागुन २५, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २५, २०८१
National life
Shivam cement

काठमाडौं- आइतबार देशैभर मौसम बदलीको भएको छ। उल्लेखनीय वर्षा नभएपनि अधिकांश भूभागमा आंशिकदेखि पूर्णतया बदलीको अवस्था रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागका अनुसार अहिले भारतको आसाम आसपास एउटा न्यूनचापीय प्रणाली बनेकाले त्यसको असर नेपालमा पनि परेको छ। 

काठमाडौं उपत्यकासहित देशका पहाडी भूभागमा छिटपुट वर्षा भएको। सोमबारबाट पश्चिमी न्यूनचापीय प्रणालीको सम्भावना रहेको विभागले जनाएको छ।

प्रकाशित: Mar 09, 2025| 16:56 आइतबार, फागुन २५, २०८१
प्रतिक्रिया दिनुहोस्