सोमबार, असार १, २०८३

विमानस्थल बाहिर पूर्व राजालाई समर्थकहरुको भब्य स्वागत

 |  आइतबार, फागुन २५, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २५, २०८१
National life
Shivam cement

काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट आइतबार अपराह्न काठमाडौँ आइपुगेपछि त्रिभुवन विमानस्थलबाहिर निस्कँदा हजारौँ समर्थकहरूले उनको स्वागत गरेका छन्। 

काठमाडौं फर्किंदा पूर्व राजा शाहलाई राप्रपा लगायत राजावादीहरुले त्रिभुवन विमानस्थलको आन्तरिक उडान तर्फ भब्य स्वागत गरेका हुन्। 

पूर्व राजाको स्वागतका लागि राजेन्द्र लिङदेन नेतृत्वको राप्रपा, कमल थापा नेतृत्वको राप्रपा नेपाल र राजावादीहरुले बिभिन्न स्थानबाट र्‍यालीसहित प्रदर्शन गरेका थिए। 

प्रकाशित: Mar 09, 2025| 16:56 आइतबार, फागुन २५, २०८१
प्रतिक्रिया दिनुहोस्