आइतबार, साउन १८, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • पूर्वराजा ज्ञानेन्द्रको स्वागतमा भारतका मुख्यमन्त्री योगी आदित्यनाथको तस्बिर

पूर्वराजा ज्ञानेन्द्रको स्वागतमा भारतका मुख्यमन्त्री योगी आदित्यनाथको तस्बिर

 |  आइतबार, फागुन २५, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २५, २०८१

vianetvianet

काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेको र्‍यालीमा भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको तस्वीर प्रयोग भएको छ।

पूर्वराजा शाहको स्वागतमा गरिएको प्रदर्शनस्थलमा एकातिर आदित्यनाथ र अर्कोतिर ज्ञानेन्द्र शाहको तस्बिर प्रयोग भएको छ।

गत १७ माघमा पूर्वराजा शाह भारतको उत्तर प्रदेशको गोरखपुर पुगेर उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग भेट गरेका थिए।

प्रकाशित: Mar 09, 2025| 16:42 आइतबार, फागुन २५, २०८१
प्रतिक्रिया दिनुहोस्