सोमबार, असार १, २०८३

एयरपोर्टबाहिर प्रधानमन्त्रीविरुद्ध राजावादीको नाराबाजी

 |  आइतबार, फागुन २५, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २५, २०८१
National life
Shivam cement

काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका निम्ति त्रिभुवन विमानस्थलको मूल गेटमा पुगेका समर्थकले आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी गरेसँगै प्रहरीसित उनीहरूको धकेलाधकेल भएको छ।

पूर्वराजा शाह आइतबार अपराह्न कास्कीको पोखराबाट काठमाडौं फर्किएका हुन्। समिट एयरको ९एन–एकेजेड कलसाइन चार्टर्ड उडानमार्फत उनी काठमाडौं आएका हुन्।

प्रकाशित: Mar 09, 2025| 16:34 आइतबार, फागुन २५, २०८१
प्रतिक्रिया दिनुहोस्