सोमबार, असार १, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • पूर्वराजालाई स्वागत गर्न राप्रपा अध्यक्ष लिङ्देन पुगे विमानस्थल 

पूर्वराजालाई स्वागत गर्न राप्रपा अध्यक्ष लिङ्देन पुगे विमानस्थल 

 |  आइतबार, फागुन २५, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २५, २०८१
National life
Shivam cement

काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा जनताको ठूलो संख्यामा उपस्थित भएको छ। पूर्वराजा शाह आइतबार दिउँसो पोखराबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आउने कार्यक्रम छ।

उनको स्वागतका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन पनि विमानस्थल क्षेत्रमा पुगेका छन्। उनी तिलगंगाबाट र्‍यालीसहित पूर्वराजाको स्वागतका लागि गएका हुन्।

प्रकाशित: Mar 09, 2025| 16:26 आइतबार, फागुन २५, २०८१
प्रतिक्रिया दिनुहोस्