मंगलबार, पुस ८, २०८२

राष्ट्रपति भेट्न शीतल निवास पुगे प्रधानमन्त्री ओली

 |  शनिबार, फागुन २४, २०८१

नेपाल समय

नेपाल समय

शनिबार, फागुन २४, २०८१

National life
Laxmi sunrise bank
kumari

राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीच शीतल निवासमा शनिबार साँझ भेट भएको हो। 

उनीहरूबीच मुलुकको समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ।

प्रकाशित: Mar 08, 2025| 19:05 शनिबार, फागुन २४, २०८१
प्रतिक्रिया दिनुहोस्