आइतबार, साउन २४, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • त्रिवि रेक्टरको कार्यकक्षमा नेविसंघ कार्यकर्ताले गरे तोडफोड

त्रिवि रेक्टरको कार्यकक्षमा नेविसंघ कार्यकर्ताले गरे तोडफोड

 |  शुक्रबार, फागुन २३, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन २३, २०८१

काठमाडौं- सत्तारुढ दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) का कार्यकर्ताले त्रिभुवन विश्वविद्यालयका रेक्टर प्राध्यापक खड्ग केसीको कार्यकक्षमा तोडफोड गरेका छन्।

बिहीबार नेविसंघका कार्यकर्ताले उनको कार्यकक्षमा तोडफोड गरेका हुन्। त्यतिबेला केसी भने कार्यकक्षमा थिएनन्। नेविसंघका कार्यकर्ताले कुर्सी, सोफा, टेबललगायत सामान तोडफोड गरेका छन्।

विद्यार्थीले के माग राखेर तोडफोड गरे भन्ने खुलेको छैन।

प्रकाशित: Mar 07, 2025| 14:01 शुक्रबार, फागुन २३, २०८१
प्रतिक्रिया दिनुहोस्