सोमबार, असार १, २०८३

पोखरामा प्रहरीले कोटिहोमको भूमिपूजा रोक्न खोज्दा झडप

 |  शुक्रबार, फागुन २३, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन २३, २०८१
National life
Shivam cement

पोखरा महानगरपालिकाले कोटीहोम महायज्ञ रोक्न खोज्दा झडप भएको छ। लेकसाइडमा कोटिहोमका लागि भूमि पूजन गर्न पोखरा महानगरले रोक्न लागेपछि झडप भएको हो।

झडपमा केही नगर प्रहरी र अन्य घाइते भएका छन्। नेपाल ट्रस्ट मातहतको बाराहीघाटमा आज मानव सेवा फाउन्डेसनले कोटिहोमका निम्ति भूमि पूजन कार्यक्रम राखेको थियो। त्यसलाई रोक्न पुगेको महानगर प्रहरी र आयोजकबीच झडप भएको हो।

बाराहीघाटमा बाक्लो संख्यामा नगर प्रहरी र नेपाल प्रहरी तैनाथ गरिएको छ। 

प्रकाशित: Mar 07, 2025| 12:41 शुक्रबार, फागुन २३, २०८१
प्रतिक्रिया दिनुहोस्