सोमबार, असार १, २०८३

जेलेन्स्कीको गृहनगरमा रुसको मिसाइल आक्रमण

 |  बिहीबार, फागुन २२, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन २२, २०८१
National life
Shivam cement

युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीको गृहनगरमा रुसले गरेको मिसाइल आक्रमणमा परी चार जनाको मृत्यु भएको छ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार जेलेन्स्कीले ब्रसेल्समा युरोपियन नेताहरुसँग शिखर सम्मेलनको तयारी गरिरहेका बेला यो आक्रमण भएको हो।

सेरही लिसाकले मिसाइल युक्रेनको केन्द्रीय शहरमा एक होटलमा खसेको थियो। जसमा १३ अपार्टमेन्ट र १२ पसल क्षतिग्रस्त भएका छन्।

प्रकाशित: Mar 06, 2025| 14:13 बिहीबार, फागुन २२, २०८१
प्रतिक्रिया दिनुहोस्