सोमबार, असार १, २०८३

हृदयघात भएपछि आफैं गाडी चलाएर अस्पताल पुगेका पारस डिस्चार्ज

 |  बिहीबार, फागुन २२, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन २२, २०८१
National life
Shivam cement

पूर्वयुवराज पारस शाह अस्पतालबाट डिस्चार्ज भएका छन्। उनी आज बिहान थापाथलीस्थित नर्भिक अस्पतालबाट डिस्चार्ज भएका हुन्। 

आइतबार हृदयघात भएपछि उनी आफैं गाडी चलाएर अस्पताल पुगेका थिए। उनको उपचारमा डा. यादव भट्ट नेतृत्वको चिकित्सकको टोली सहभागी थियो।

प्रकाशित: Mar 06, 2025| 10:33 बिहीबार, फागुन २२, २०८१
प्रतिक्रिया दिनुहोस्