सोमबार, असार १, २०८३

केदारनाथमा पनि बन्ने भो केबलकार

 |  बिहीबार, फागुन २२, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन २२, २०८१

विश्वको प्रसिद्ध हिन्दू धाम केदारनाथमा झण्डै १३ किलोमिटर लामो केबलकार परियोजना भारतको मन्त्रिपरिषदबाट स्वीकृत भएको छ।

National life

भारतको सोनप्रयागबाट केदारनाथसम्म पुग्ने १२.९ किलोमिटर लामो केबलकार परियोजना मोदी सरकारले स्वीकृत गरेको हो।

परियोजना ४० अर्ब भारतीय रुपैयाँमा बन्ने बताइएको छ। यो केबलकार सार्वजनिक निजी साझेदारीमा बन्नेछ। यसले ९ घण्टाको यात्रालाई ३६ मिनेटमा छोट्याउने बताइएको छ।

केदारनाथ भारतको उत्तराखण्ड राज्यमा पर्छ। मोटरेबल सडक नभएका कारण तीर्थयात्रु यहाँ निकै कष्टका साथ पुग्ने गर्छन्।

kedarnath-1721542839.png
 

Shivam cement

प्रकाशित: Mar 06, 2025| 09:44 बिहीबार, फागुन २२, २०८१
प्रतिक्रिया दिनुहोस्