आइतबार, साउन २४, २०८३

भेरीगंगा-९ का वडाध्यक्षको निधन

 |  सोमबार, फागुन १९, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, फागुन १९, २०८१

सुर्खेतको भेरीगंगा नगरपालिका-९ का वडाध्यक्ष प्रेमबहादुर आग्रीको उपचारका क्रममा निधन भएको छ।

भारतको महाराष्ट्रमा क्यान्सरको उपचार गराइरहेका वडाध्यक्ष आग्रीको आइतबार राति निधन भएको परिवारले जनाएको छ।

उनी विगत एक वर्षदेखि भारतमा उपचाररत थिए। आग्री नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष हुन्।

प्रकाशित: Mar 03, 2025| 10:51 सोमबार, फागुन १९, २०८१
प्रतिक्रिया दिनुहोस्