आइतबार, साउन २४, २०८३

बनेपाको होटलमा युवती मृत फेला

 |  शुक्रबार, फागुन १६, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन १६, २०८१

बनेपास्थित एक होटलमा युवती मृत फेला परेकी छन्। काभ्रेपको बनेपा नगरपालिका बुडोल बस्ने २३ वर्षीया शर्मिला श्रेष्ठ बिहीबार साँझ ६ बजेतिर मृत फेरा परेकी प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार उनी बनेपा नगरपालिका भवन अगाडि रहेको एक होटलमा मृत फेला परेकी हुन्।

घटनाबारे जानकारी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय बनेपाबाट टोली खटिएको छ।

प्रकाशित: Feb 28, 2025| 11:39 शुक्रबार, फागुन १६, २०८१
प्रतिक्रिया दिनुहोस्