शुक्रबार, साउन १६, २०८२

भूकम्पको शक्तिशाली धक्का महसुस, इपिसेन्टर लिस्तीकोट

 |  शुक्रबार, फागुन १६, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन १६, २०८१

vianetvianet

काठमाडौं उपत्यकामा भूकम्पको शक्तिशाली धक्का महसुस भएको छ। शुक्रबार बिहान २ बजेर ५० मिनेटमा भूकम्प गएको हो।

भूकम्पको धक्का पूर्वी नेपालमा समेत महसुस गरिएको छ।

भूकम्पको इपिसेन्टर सिन्धुपाल्चोकको लिस्तीकोट रहेको र तीव्रता ५.५ रहेको प्रारम्भिक विवरण छ। 

यसअघि गत पुस २३ गते पनि भूकम्पको ठूलो धक्का महसुस गरिएको थियो। चीनमा ६.८ म्याग्निच्युडको भूकम्प जाँदा नेपाल, भारत र बंगलादेशसम्म पनि महसुस गरिएको थियो।
 

प्रकाशित: Feb 28, 2025| 03:02 शुक्रबार, फागुन १६, २०८१
प्रतिक्रिया दिनुहोस्