बिहीबार, पुस १०, २०८२

महाकुम्भबाट फर्किएका सिंह होटलमा मृत भेटिए 

 |  मंगलबार, फागुन १३, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन १३, २०८१

बैतडीको मेलौली नगरपालिका–७ को एक होटलमा एक पुरुष मृत फेला परेका छन्। 

National life

मंगलबार मेलौली–१ का ५५ वर्षीय तेज सिंह मृत फेला परेको प्रहरीले जनाएको छ। 

जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार होटलमा सुतिरहेको अवस्थामा तेजसिंह मंगलबार बिहान मृत भेटिएका हुन्। सोमबार राति उनी उक्त होटलमा खाना खाएर सुतेका थिए। 

केही समयदेखि काठमाडौं बस्दै आएका तेजसिंह भारतमा लागेको महाकुम्भ दर्शन गरी पूजापाठका लागि भन्दै मेलौली आएको प्रहरीले जनाएको छ।
 

प्रकाशित: Feb 25, 2025| 19:23 मंगलबार, फागुन १३, २०८१
प्रतिक्रिया दिनुहोस्