NadaNada
मंगलबार, भदौ ३, २०८२

वडा कार्यालयमा ललितपुर महानगरको डोजर

 |  सोमबार, फागुन १२, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, फागुन १२, २०८१

vianetvianet

ललितपुर महानगरपालिकाले अनधिकृत रुपमा बनेका संरचनामाथि डोजर चलाएको छ। 

ललितपुर-५ मा रहेको न्हुँ पोखरी संरक्षण र पुनर्निमार्णका लागि ५ नम्बर वडा कार्यालयसहित अन्य अस्थायी तथा अनधिकृत संरचनामा सोमबार बिहान डोजर लगाइएको हो।

प्रकाशित: Feb 24, 2025| 11:43 सोमबार, फागुन १२, २०८१
प्रतिक्रिया दिनुहोस्