सोमबार, पुस ७, २०८२

लमजुङमा भूकम्पको धक्का महसुस

 |  सोमबार, फागुन १२, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, फागुन १२, २०८१

National life
Laxmi sunrise bank
kumari

लमजुङमा भूकम्पको धक्का महसुस भएको छ।

सोमबार बिहान ९ बजेर ११ मिनेट जाँदा मर्स्याङ्‍दी गाउँपालिका– २ घनपोखरास्थित खुदिखोला आसपास केन्द्रविन्दु बनाएर ३ दशमलव १ स्केल रेक्टरको भूकम्प गएको राष्ट्रिय भूकम्पमापन केन्द्रले जनाएको छ।

भूकम्पको धक्का जिल्लाका विभिन्न ठाउँबाट महसुस गरिएको थियो। केही समययता देशका विभिन्न ठाउँमा भूकम्प गइरहेको छ।

प्रकाशित: Feb 24, 2025| 11:35 सोमबार, फागुन १२, २०८१
प्रतिक्रिया दिनुहोस्