आइतबार, जेठ ३१, २०८३

महाकुम्भमा हराए सिरहाका दुई वृद्धा

 |  आइतबार, फागुन ११, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, फागुन ११, २०८१
National life
Shivam cement

भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा लागेको महाकुम्भ मेलामा गएका सिरहाका दुई वृद्धा सम्पर्कविहीन बनेका छन्। 

सुखीपुर नगरपालिका-५ की ७५ वर्षीया पलास यादव र औरही गाउँपालिका-३ की ५५ वर्षीया सुलेना यादव सम्पर्कविहीन भएका हुन्।

परिवारले निरन्तर खोजी गरे पनि उनीहरु भेटिएका छैनन्। 

प्रकाशित: Feb 23, 2025| 20:16 आइतबार, फागुन ११, २०८१
प्रतिक्रिया दिनुहोस्