सोमबार, पुस ७, २०८२

फुटबल प्रशिक्षक तथा पूर्वखेलाडी हरिओम श्रेष्ठको निधन

 |  आइतबार, फागुन ११, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, फागुन ११, २०८१

काठमाडौं- फुटबल प्रशिक्षक तथा नेपालका पूर्वखेलाडी हरिओम श्रेष्ठको निधन भएको छ।

National life

अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार श्रेष्ठको आइतबार अस्पताल लैजाने क्रममा निधन भएको हो। ५४ वर्षीय श्रेष्ठलाई यसअघि पनि मुटुको समस्या देखिएको थियो।

पछिल्लो समय न्युरोड टिम (एनआरटी) को प्रशिक्षक रहेका श्रेष्ठको नेतृत्वमा टोलीले बुढासुब्बा गोल्डकप खेलेको थियो। प्रतियोगिताकै क्रममा उनको स्वास्थ्यमा समस्या देखिएको थियो।

 

प्रकाशित: Feb 23, 2025| 10:28 आइतबार, फागुन ११, २०८१
प्रतिक्रिया दिनुहोस्