आइतबार, जेठ ३१, २०८३

यी हुन् मन्त्रिपरिषद्का १३ निर्णय

 |  बिहीबार, फागुन ८, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन ८, २०८१

काठमाडौं- सोमबार बसेको मन्त्रिपरिषद् बैठकका १३ निर्णयहरु सार्वजनिक भएका छन्। 

National life

बैठकले नेपाल प्रहरीका एआइजीको राजीनामा स्वीकृत गर्नेदेखि खर्च कटौतीका लागि उच्चस्तरीय कार्यदल गठन गर्नेसम्मका निर्णय गरेको छ । 

बैठकले नेपाल खानेपानी संस्थानको महाप्रबन्धकमा अर्जुनबाबु ढकाललाई नियुक्त गरेको छ। 

सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले बिहीबार पत्रकार सम्मेलन गरी मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गरेका हुन्। 

यी हुन् १३ निर्णय

Shivam cement


 

प्रकाशित: Feb 20, 2025| 19:04 बिहीबार, फागुन ८, २०८१
प्रतिक्रिया दिनुहोस्