आइतबार, जेठ ३१, २०८३

जनयुद्धमा तीन छोराछोरी गुमाएका बुबाआमालाई प्रचण्डले भेटे

 |  बिहीबार, फागुन ८, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन ८, २०८१
National life
Shivam cement

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गोरखा पुगेर जनयुद्धका सहिद परिवारसँग भेट गरेका छन्। देश दौडाहामा रहेका प्रचण्ड आफ्नो निर्वाचन क्षेत्रमा पुगेका हुन्।

गोरखा नगरपालिका वडा नम्बर १४ गोप्लिङमा उनले नरबहादुर नहर्की र लक्ष्मी नहर्कीसँग भेट गरे। उनीहरुले माओवादी युद्धमा तीन छोराछोरी गुमाएका थिए।

उनीहरूको छोरा गुप्तबहादुर नहर्की ‘ज्वाला’ २०५५ पुस १३ गते गोरखाको केराबारीमा, छोरीहरू सरस्वती नहर्की ‘बिपना’ २०५६ वैशाख ८ गते गोरखाको बाक्राङ र कल्पना नहर्की ‘नमूनाले २०५८ असार २३ गते लमजुङ बिचौरमा ज्यान गुमाएका थिए।

प्रकाशित: Feb 20, 2025| 13:16 बिहीबार, फागुन ८, २०८१
प्रतिक्रिया दिनुहोस्