आइतबार, जेठ ३१, २०८३

हनुमानढोकामा एक व्यक्ति मृत फेला

 |  बिहीबार, फागुन ८, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन ८, २०८१
National life
Shivam cement

काठमाडौंको हनुमानढोकामा एक जना मृत भेटिएका छन्।

बिहीबार बिहान हनुमानढोकास्थित सानो पशुपतिनाथ मन्दिरअगाडि अन्दाजी ३५ वर्षीय पुरुष मृत भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

मृतकको सनाखत हुन नसकेको छैन। प्रहरीका अनुसार शवको प्रकृति हेर्दा हत्या भएको जस्तो देखिएको छ। प्रहरीले अनुसन्धान अघि बढाएको छ।

प्रकाशित: Feb 20, 2025| 12:51 बिहीबार, फागुन ८, २०८१
प्रतिक्रिया दिनुहोस्