मंगलबार, पुस ८, २०८२

बसको ठक्करबाट जमलमा साइकल यात्रीको मृत्यु 

 |  बुधबार, फागुन ७, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, फागुन ७, २०८१

National life
Laxmi sunrise bank
kumari

काठमाडौं महानगरपालिका–१ जमलमा घएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ।

विश्व ज्योती हल नजिक सडकमा भोटाहिटीदेखि त्रिचन्द्रतर्फ जाँदै गरेको बा ५ ख ८७६१ नम्बरको बसको ठक्करबाट साइकल यात्री ओखलढुङ्गा घर भई काठमाडौं डल्लु बस्ने ५६ वर्षीय अम्बर बहादुर बोगटीको मंगलबार दिउँसो मृत्यु भएको हो। 

दुर्घटनामा गम्भीर घाइते भएका उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएर कारबाही अघि बढाएको छ। 

प्रकाशित: Feb 19, 2025| 18:39 बुधबार, फागुन ७, २०८१
प्रतिक्रिया दिनुहोस्