काठमाडौं- नेपाल प्रहरीका ४८ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) को सरुवा/काज भएको छ।
प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले सरुवा भएको दरबन्दीबाट तलबभत्ता पाउने गरी सोमबार डीएसपीको सरुवा गरेका हुन्।
हेर्नुस् सूची





प्रकाशित: Feb 17, 2025| 19:16 सोमबार, फागुन ५, २०८१