आइतबार, जेठ ३१, २०८३

कोरम नपुगेर स्थगित भयो संसद् बैठक

 |  आइतबार, फागुन ४, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, फागुन ४, २०८१
National life
Shivam cement

काठमाडौं- गणपुरक संख्या (कोरम) नपुगेर आज प्रतिनिधि सभाको बैठक स्थगित भएको छ।

२७५ सदस्यीय प्रतिनिधि सभामा कोरमका लागि कम्तीमा ६९ सांसद आवश्यक हुन्छ। एक जना सांसदले कोरम नपुग्दा संसद् बैठक स्थगित भएको हो।

तीन मिनेट घण्टी बजाएर सांसद संख्या गन्दा ६८ जना सांसदमात्रै उपस्थित थिए।
 

प्रकाशित: Feb 16, 2025| 19:14 आइतबार, फागुन ४, २०८१
प्रतिक्रिया दिनुहोस्