सोमबार, पुस ७, २०८२

धोबीखोलामा खसेर उत्तानो पर्‍यो कार

 |  आइतबार, फागुन ४, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, फागुन ४, २०८१

National life
Laxmi sunrise bank
kumari

काठमाडौं- धोबीखोलामा एउटा कार खसेको छ। मदन भण्डारी कलेज छेउबाट खोलामा कार खसेको हो।

बा २१ च ६६१४ नम्बरको कार आइतबार साँझ धोबीखोलामा खसेको हो। प्रहरीका अनुसार कुनै मानवीय क्षति भएको छैन।

यसअघि गत पुसमा पनि सोही ठाउँमा एउटा कार खसेको थियो।

प्रकाशित: Feb 16, 2025| 19:11 आइतबार, फागुन ४, २०८१
प्रतिक्रिया दिनुहोस्