सोमबार, पुस ७, २०८२

हमासले छोड्यो थप तीन इजरायली बन्धक

 |  शनिबार, फागुन ३, २०८१

नेपाल समय

नेपाल समय

शनिबार, फागुन ३, २०८१

गाजास्थित इस्लामिक लडाकू समूह (हमास)ले शनिबार थप तीन जना इजरायली बन्धकहरूलाई रिहा गर्दै रेडक्रसको जिम्मा लगाएका छन्।
 
बदलामा शनिबार नै इजरायली हिरासतबाट ३६९ जना प्यालेस्टिनीहरूलाई रिहा गरिनेछ। हमासका नकाबधारी लडाकूहरूले गाजाको दक्षिणी शहर खान युनिसको एक मञ्चमा बन्धकहरूलाई परेड गराएपछि उनीहरूलाई रेडक्रसलाई हस्तान्तरण गर्नुअघि भीडलाई सम्बोधन गर्न भनिएको थियो।

National life

आफ्ना अपहरणकारीहरूले दिएको उपहारको झोला र आफ्नो कैदको अन्त्यको प्रमाणपत्र समातेर लडाकुहरूको साथमा रहेका तीनै जनाले युद्धविराम सम्झौताअन्तर्गत थप बन्धक आदानप्रदान पूरा गर्न आह्वान गरेका थिए।

गत जनवरी १९ मा इजरायल र हमासबीच भएको युद्धविराम सम्झौता भङ्ग हुन लागेको आशङ्कापछि शुक्रबार दुवै पक्षले शनिबारको अदलाबदली अघि बढ्ने सङ्केत दिएका छन्। यो बन्धक तथा कैदी आदानप्रदानको छैटौँ समूह हो।

हमास र इस्लामिक जिहादका स्रोतका अनुसार उक्त समूहले करिब २०० लडाकूलाई सुपुर्दगी समारोहका लागि तैनाथ गरेको थियो। तेल अभिवको ‘होस्टेज स्क्वायर’मा पनि भीड जम्मा भएको थियो र धेरैले इजरायली झण्डा र पोस्टर बोकेका थिए।

यसअघि, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको कार्यालयले सन् २०२३ को अक्टोबर ७ मा हमासले इजरायलमाथि गरेको आक्रमणपछि गाजाका लडाकुले कब्जामा लिएका अमेरिकी मूलका इजरायली सागुइ डेकेल–चेन, रूसी मूलका इजरायली साशा ट्रुपानोभ र अर्जेन्टिनी मूलका इजरायली याइर होर्नलाई रिहा गर्न लागिएको बताएको थियो।

Laxmi sunrise bank
kumari

सन् २०२३ को अक्टोबर ७ मा हमासले इजरायलमाथि गरेको आक्रमणपछि गाजाका लडाकुले उनीहरूलाई कब्जामा लिएका थिए। इजरायलले बदलामा ३६९ कैदीलाई रिहा गर्ने प्यालेस्टाइनी प्रिजनर्स क्लबको वकालत गर्ने एक समूहले जानकारी गराएको छ।

सम्झौता असफल हुने सङ्घारमा पुगेपछि हमासका एक अधिकारीले युद्धविरामको दोस्रो चरणको वार्ता अर्को हप्ताको सुरुमा  हुने अपेक्षा गरिएको छ।  बताए। प्रचण्डले ओलीले अझै पनि प्रतिगमन चाहेको बताए। प्रचण्डले माओवादी कमजोर भए सीमान्तीकृतका एजेन्डा पनि कमजोर हुने बताए। उनले विगतमा एमाले(कांग्रेससँग समीकरण गर्दा सीमान्तीकृतका मुद्दासँग माओवादीको सम्बन्ध केही धुमिल बनेको बताए। अब यस्तो गल्ती नगर्ने उनको भनाइ थियो।

‎अध्यक्ष प्रचण्डले अब एकपटक सुशासनका पक्षमा युद्ध लड्ने बताए। भ्रष्टाचारविरुद्ध  युद्ध लड्ने संकल्प गरेको बताए।‘माओवादी बलियो हुँदा देशमा सुशासन कायम हुन्छ,’ उनले भने। पूर्वले विगतमा पनि सामन्तवादविरुद्ध लडेको बताउँदै उनले  अब समाजवादी क्रान्तिको आधार पूर्व हुनुपर्ने धारणा राखे। यसका लागि आफू बारम्बार पूर्व आइरहेको प्रचण्डको भनाइ थियो।

प्रकाशित: Feb 15, 2025| 17:24 शनिबार, फागुन ३, २०८१
प्रतिक्रिया दिनुहोस्