शनिबार, कात्तिक २९, २०८२

नेपालमा कृष्णवक्ष चाँचर चराको दोस्रोपटक अभिलेख

 |  शुक्रबार, फागुन २, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन २, २०८१

पोखरा- नेपालमा कृष्णवक्ष चाँचर चराको दोस्रो पटक अभिलेख गरिएको छ।

National life

पोखरा पन्छी समाजका अध्यक्ष एवं चराविज्ञ मनशान्त घिमिरे, चराविज्ञहरू हठन चौधरी र गोपी श्रेष्ठको टोलीले अनुगमनका क्रममा उक्त चरालाई धरान फरेष्टमा अभिलेख गरेको हो। 

समाजका अध्यक्ष घिमिरेले यो नेपालका लागि दोस्रो अभिलेख भएको जानकारी दिँदै तीन वर्षअघि नेपालका लागि पहिलो अभिलेख इलाम जिल्लाको दानावारीमा गरिएको बताए।

विसं २०७८ फागुन २५ गते चराविज्ञत्रय सञ्जीव आचार्य, क्यारोल इन्स्किप र टिकाराम गिरीको टोलीले त्यसताका चराको अभिलख गरेको जानकारी दिए। रासस

प्रकाशित: Feb 14, 2025| 13:53 शुक्रबार, फागुन २, २०८१
प्रतिक्रिया दिनुहोस्