आइतबार, जेठ ३१, २०८३

 स्तरोन्नति गर्न फाखेल-हुमाने सडक बन्द

 |  शुक्रबार, फागुन २, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन २, २०८१
National life
Shivam cement

मकवानपुर- काठमाडौँ–कुलेखानी–फाखेल–हुमाने सडक स्तरोन्नति गर्न आजदेखि बन्द भएको छ। 

अर्को सूचना जारी नभएसम्मका लागि सडक बन्द गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए। उनले वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेका छन्।

कुलेखानी– सिस्नेरी, कान्तिलोकपथ, त्रिभुवन राजपथ, पूर्व–पश्चिम राजमार्ग उक्त सडकका विकल्प हुन्।

प्रकाशित: Feb 14, 2025| 10:47 शुक्रबार, फागुन २, २०८१
प्रतिक्रिया दिनुहोस्