शनिबार, साउन १०, २०८२

भैंसीलाई घाँस हाल्न गएका गोपाल ठहरै

 |  बिहीबार, फागुन १, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन १, २०८१

vianetvianet

सिन्धुलीको सुनकोशी गाउँपालिका–३ नौविसेमा भैंसीले हान्दा एक जनाको मृत्यु भएको छ ।

घाँस हाल्न गएका ७५ वर्षीय गोपाल घर्तीको भैंसीले हान्दा आज बिहान मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख  गोविन्दराज काफ्लेका अनुसार भैंसीले हानेर घर्तीको घटनास्थलमा नै ज्यान गएको हो ।

प्रकाशित: Feb 13, 2025| 11:39 बिहीबार, फागुन १, २०८१
प्रतिक्रिया दिनुहोस्