मंगलबार, साउन २६, २०८३

यी हुन् स्कुल बस दुर्घटनामा मृत्यु भएका तीन जना

 |  बुधबार, माघ ३०, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, माघ ३०, २०८१

नगरकोट पिकनिक गएर फर्किंदै गरेको स्कुल बस दुर्घटना परी मृत्यु हुने तीन जनाको पहिचान खुलेको छ।

मोरङ उर्लाबारी नगरपालिका-७ का ११ वर्षीय क्रिसल पुरी, सिन्धुपालचोक बलेफी गाउँपालिका-७ का २४ वर्षीय सुरेश तामाङ र सिन्धुपाल्चोकै १४ वर्षीया शुशा‌ङ्का डोटेलको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ।

बुधबार शंकरापुर नगरपालिका-५ स्थित बा २ ख ७९५८ नम्बरको स्कुल बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको थियो। 

चाबहिलस्थित रहेको एसएस एकेडेमीको स्कुल बस नगरकोट पिकनिक गएर फर्किंदै गर्दा दुर्घटनामा परेको थियो। 
 

प्रकाशित: Feb 12, 2025| 20:21 बुधबार, माघ ३०, २०८१
प्रतिक्रिया दिनुहोस्