सोमबार, पुस ७, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • सामाजिक सञ्जाल विधेयक फिर्ता नलिए पत्रकार महासंघ आन्दोलनमा उत्रिने

सामाजिक सञ्जाल विधेयक फिर्ता नलिए पत्रकार महासंघ आन्दोलनमा उत्रिने

 |  बुधबार, माघ ३०, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, माघ ३०, २०८१

काठमाडौं- सरकारले सामाजिक सञ्जाल विधेयक फिर्ता नलिए आन्दोलनमा उत्रिने चेतावनी पत्रकार महासंघले दिएको छ। 

National life

काभ्रेको धुलिखेलमा बसेको महासंघ केन्द्रीय समिति बैठकपछि जारी घोषणापत्रमा यस्तो चेतावनी दिएको हो।


प्रकाशित: Feb 12, 2025| 20:03 बुधबार, माघ ३०, २०८१
प्रतिक्रिया दिनुहोस्