आइतबार, जेठ ३१, २०८३

स्कुल बस दुर्घटनामा दुईजनाको मृत्यु

 |  बुधबार, माघ ३०, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, माघ ३०, २०८१
National life
Shivam cement

काठमाडौंको शंकरापुर नगरपालिका-५ मा स्कुल बस दुर्घटना भएको छ। 

चाबहिलस्थित एसएस एकेडेमीको बस बुधबार दिउँसो साढे चार बजेतिर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको प्रहरी परिसर काठमाडौंले जनाएको छ।

दुइटा बसमा विद्यार्थीसहित ९२ जना नगरकोटमा पिकनिक खाएर फर्किँदै गरेका थिए। त्यसमध्येको एउटा बस दुर्घटना भएको हो।

प्रकाशित: Feb 12, 2025| 18:35 बुधबार, माघ ३०, २०८१
प्रतिक्रिया दिनुहोस्