आइतबार, जेठ ३१, २०८३

जुम्लामा भूकम्पको धक्का महसुस

 |  बुधबार, माघ ३०, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, माघ ३०, २०८१
National life
Shivam cement

जुम्लाको उर्थु चौतारा आसपास केन्द्रबिन्दु भएर भूकम्पको धक्का महसुस भएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बुधबार बिहान ११:५६ बजे ३.८ रेक्टर स्केलको भूकम्प गएको हो।

हालसम्म कुनै क्षतिको विवरण प्राप्त नभएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।

प्रकाशित: Feb 12, 2025| 12:30 बुधबार, माघ ३०, २०८१
प्रतिक्रिया दिनुहोस्