मंगलबार, साउन २६, २०८३

सत्र जना सहसचिवको सरुवा, को कहाँ ?

 |  मंगलबार, माघ २९, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, माघ २९, २०८१

सरकारले १७ जना सहसचिवको सरुवा गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ती सहसचिवहरूको सरुवा गरेको हो। 

सरुवा हुने सहसचिवहरूमा आन्तरिक राजश्व विभागका महानिर्दशक रामप्रसाद आचार्य तथा भन्सार विभागका महानिर्देशक हरिशरण पुडासैनी समेत छन्। 

प्रकाशित: Feb 11, 2025| 18:12 मंगलबार, माघ २९, २०८१
प्रतिक्रिया दिनुहोस्