आइतबार, जेठ ३१, २०८३

जोगमेहरलाई दोब्बर मतले हराउने नानीमैयाँ दाहालको निधन

 |  सोमबार, माघ २८, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, माघ २८, २०८१
National life
Shivam cement

काठमाडौं- राष्ट्रिय पञ्चायत सदस्य नानीमैयाँ दाहालको ९२ वर्षको उमेरमा निधन भएको छ।

निमोनियाले पीडित दाहालको सोमबार दीर्घायु अस्पताल काठमाडौंमा निधन भएको हो। पञ्चायतकालमा जोगमेहर श्रेष्ठलाई दोब्बर बढी मतान्तरले हराएर दाहाल राष्ट्रिय पञ्चायत सदस्य निर्वाचित भएकी थिइन्। 

श्रेष्ठलाई हराएपछि उनी चर्चामा आएकी थिइन्। सानैदेखि विद्रोही स्वभावकी दाहाल २०२९ सालमा उपप्रधानपञ्च निर्वाचित भएकी थिइन्। 
 

प्रकाशित: Feb 10, 2025| 18:52 सोमबार, माघ २८, २०८१
प्रतिक्रिया दिनुहोस्