आइतबार, जेठ ३१, २०८३

चाबहिलमा ग्याङ फाइट, एक युवकको ज्यान गयो

 |  सोमबार, माघ २८, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, माघ २८, २०८१
National life
Shivam cement

काठमाडौंको चाबहिलमा एक युवकको हत्या भएको छ। कुमारीगालमा सोमबार बिहान दुई समूहबीच झडप हुँदा एक जनाको हत्या भएको प्रहरीले जानकारी दिएको छ।

झडपमा संलग्न दुवै समूहका केही व्यक्तिहरू पक्राउ परेका छन्। मृत्यु हुने र पक्राउ परेकाहरूको परिचय प्रहरीले खुलाएको छैन।

संलग्न थप व्यक्तिको पनि अनुसन्धान सकेर मंगलबार पत्रकार सम्मेलन गरेर पूर्ण जानकारी दिइने प्रहरीले जानकारी दिएको छ।

प्रकाशित: Feb 10, 2025| 18:42 सोमबार, माघ २८, २०८१
प्रतिक्रिया दिनुहोस्